मनकामना दर्शन सेवा प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु
Package Choose :- हाल यो सुबिधा Kathmandu, Lalitpur, Bhaktapur का मनकामना दर्शननार्थीका लागि एकै दिनमा जान, आउन केवल कारको Ticket
सहितका लागि प्रदान गरियको छ | तपाई जहाँ जति जना हुनुहुन्छ त्यसकालागि तपाईले package choose गर्नु पर्ने छ | Vehical Type मा सुबिधायूक्त Hice Micro/Tourist Bus
को सुबिधा पाउनुहुनेछ | तपाइले [*] मार्क देखियको फर्ममा Client को विवरण अनिबार्य fill-up गर्नु पर्ने छ | सो विवरणको आधारमा तपाईले छनौट गरेको ठाउँमा Pick-Up र Drop संगै Visittor लाई सोहि दिनको 5pm to 8pm भित्रमा हामीले सम्पर्क गरी समय निश्चित गर्ने छौ |
प्रत्येक दिन बिहान 7am to 5pm सम्म यो package को सुबिधा online मार्फत लिन सक्नुहुनेछ | 5pm भन्दा पछाडिको निम्ति Hotline no 9841711512 मा सम्पर्क पछी मात्र
Ticket book गर्नु पर्ने छ |
मनकामना दर्शंनको टिकट किन्दा ध्यान दिनुपर्ने कुराहरु
Cable car Ticket :- यो सुविधाकोलागि तपाईले cable car Ticket choose गर्नु पर्ने छ | जसमा तपाईले चाहेको Ticket लियपश्चात printable eTicket receive वा eTransection details लियर कुरिनटारमा रहेको हाम्रो counter बाट physical ticket नै लियर जानुपर्ने छ | student र वृद्ध हरुको छुटको लागि Id card/Citizenship साथमा लियर जानु पर्ने छ भने 3 feet भन्दा तलको बच्चाकोलागि cable car ticket आवश्यक पर्ने छैन | सम्पर्क न.: 9861029138 / 9841504450.